२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डोलेश्वर भिलेज रिसोर्टले आईपीओ जारी गर्ने

डोलेश्वर भिलेज रिसोर्टले आईपीओ जारी गर्ने

1.4K
Shares

काठमाडौं – डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने १६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

आईपीओ निष्कासनसँग सम्बन्धित प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा आह्वान गरेको छ । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत ३ गते भक्तपुरको सिपाडोलमा रहेको कम्पनीको कार्यालयमा बिहान ८ बजेर ३० मिनेटमा सभा सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त विशेष सभाबाट कम्पनीको आईपीओको प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij