२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

1K
Shares

काठमाडौं– नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला सुन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ७४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij