२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

७ निर्माण कम्पनी कालोसूचीमा

७ निर्माण कम्पनी कालोसूचीमा

1.5K
Shares

काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै जिम्मेवारी पूरा नगर्ने सात निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कारबाही गरिएको जनाएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij