२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश

840
Shares

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश हुनुभएको छ ।

उहाँलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गर्नुभएको हो ।

हुमागाईंले केही दिनअघि रास्वपा छोेडेको घोषणा गर्नुभएको थियो । उहाँले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij