२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

905
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज शिवम सिमेन्ट, कृषि विकास बैंक र आशा लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

शिवम सिमेन्टको २.५ प्रतिशतले हुन आउने १३ लाख ६४ हजार २ सय २ दशमलव १२५ कित्ता शेयर, कृषि विकास बैंकको ३.२५ प्रतिशतले हुन आउने ४५ लाख २ हजार ९ सय ४७ दशमलव ८९७५ कित्ता र आशा लघुवित्तको ९.५ प्रतिशतले हुन आउने ६ लाख ९६ हजार ३ सय ९३ दशमलव ९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij