२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

1K
Shares

काठमाडौँ- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। यससँगै छापावाल सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा भइरहेको छ।

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १२५ रुपैयाँले घट्दै ४ हजार ८६० रुपैयाँमा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij