२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सूचीकृत

नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सूचीकृत

1.1K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार कम्पनीको १ करोड ९० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

शेयर सूचीकृत भइसकेपछि आगामी कारोबारको दिनदेखि उक्त शेयर दोस्रो बजारमा किनबेचका लागि खुला हुनेछ। कम्पनीको शेयर सिम्बल RSML रहेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य रेन्ज तोकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij