२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकले लाभांश नदिने

एनआईसी एशिया बैंकले लाभांश नदिने

895
Shares

काठमाण्डौ – एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले गत आवको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र उक्त अवधिका लागि लाभांश नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij