२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्सको सीइओमा डा. बुद्धि कुमार मल्ल नियुक्त

रिलायन्स फाइनान्सको सीइओमा डा. बुद्धि कुमार मल्ल नियुक्त

1.2K
Shares

काठाडौं रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा.बुद्धि कुमार मल्ल नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले २०८२ फागुन १ गतेदेखि लागु हुने गरि मल्ललाई सीईओ नियुक्त गर्ने निर्णय गर्ने निर्णय गरेको हो।

कम्पनीमा सीइओ रहेका समाज प्रकाश श्रेष्ठले राजीनामा दिएपछि कम्पनीले मल्ललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले फागुन १ गतेदेखि लागु हुने गरि राजीनामा दिएकोमा माघ २५ गतेको कम्पनीको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij