२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

990
Shares

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५०० कित्ता, गरिमा विकास बैंकको ६ प्रतिशत बोनस बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता गरी जम्मा ४५ लाख १० हजार ८१०।४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

अब उक्त कम्पनीहरुको शेयर भोलिदेखि कारोबारमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij