२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिंगटी हाईड्रोले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

सिंगटी हाईड्रोले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

1.1K
Shares

काठमाडौँ – सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

एक कार्यक्रमबीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

कम्पनीको सोह्रौँ वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १ः१ को अनुपातमा १०० अंकित दरको जम्मा ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij