२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

800
Shares

काठमाडौं– नेपाली बजारमा पुस २४ गते, बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij