२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक फाइनान्सको शेयर सूचीकृत

नेप्सेमा एक फाइनान्सको शेयर सूचीकृत

1.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल फाइनान्सको १ लाख ७२ हजार कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर लिलाममा ल्याएको थियो। सोहि शेयर आज सूचीकृत भएका हुन् ।

सूचीकृत भएका शेयर संस्थापक समूहका हुन् । उक्त शेयर भोलिदेखि कारोबार गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij