२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकलाई अग्राधिकार शेयर निष्काशन गर्न अनुमति

सिद्धार्थ बैंकलाई अग्राधिकार शेयर निष्काशन गर्न अनुमति

870
Shares

काठमाडौँ – सिद्धार्थ बैंकलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता एसबीएल ८.२५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न स्वीकृती दिएको हो ।

कम्पनीले परिपत्रि विधिबाट अग्राधिकार शेयर निष्काशन गर्नेछ । कम्पनीलाई बोर्डले सोमबार स्वीकृति दिएको हो । शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij