२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1.5K
Shares

काठमाडौं – तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। उल्लिखित तीन वटै कम्पनीहरूले भोलि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ३.३६८४ प्रतिशत नगद लाभांश, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड को १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश र विन्ध्यवासिनी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij