२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भद्रपुर विमानस्थलको रनवेबाट चिप्लियो बुद्ध एयरको जहाज, सबै यात्रु सुरक्षित

भद्रपुर विमानस्थलको रनवेबाट चिप्लियो बुद्ध एयरको जहाज, सबै यात्रु सुरक्षित

1.2K
Shares

काठमाडौं – झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको बुद्ध एयरको विमानमा सवार सबै सकुशल रहेका छन् । ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो ।
उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij