२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

1.4K
Shares

काठमाडौं- नेपाली बजारमा बिहिबार पनि सुनचाँदिको मुल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको मुल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij