काठमाडौं – फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं–१ बाट स्वतन्त्र उमेदवारी दिएका अधिवक्ता कमल कोइराला आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले ‘क्याप’ चुनाव चिह्न पाएका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij