काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij