२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एयरलाइन्सले दुई कोषलाई किस्ताबापत तिर्‍यो ५३ करोड

नेपाल एयरलाइन्सले दुई कोषलाई किस्ताबापत तिर्‍यो ५३ करोड

890
Shares

काठमाडौं – नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय र नागरिक लगानी कोषलाई किस्ताबापत ५३ करोड रुपैयाँ तिरेको छ । निगमले जहाजको ऋण भुक्तानीको किस्ताबापत मंगलबार त्यस बराबरको भुक्तानी गरेको हो ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका दुई न्यारोबडी जहाजको २०८२ पुस मसान्तसम्मको किस्ताबापत पूरा किस्ता र दुई वाइडबडी जहाजको आंशिक किस्ता भुक्तानी गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij