काठमाडौं – गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निशा अधिकारीले काठमाडौं क्षेत्र नम्बर ५ बाट मनोनयन गराएकी छन् । अधिकारीले मंगलबार उम्मेदवारी दर्ता गराएकी हुन् ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)