२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कार्यकारी निर्देशक डा. काफ्लेको राजीनामा

कार्यकारी निर्देशक डा. काफ्लेको राजीनामा

1000
Shares

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिनुभयो । उहाँको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताउनुभयो ।

“आवयक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषद्मा पेश गछौँ”, उहाँले भन्नुभयो । डा काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij