२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीका ११ जना एसएसपीको सरूवा

नेपाल प्रहरीका ११ जना एसएसपीको सरूवा

1.2K
Shares

काठमाडौं – नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार ११ जना एसएसपीको सरूवा गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij