२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वावलम्बन लघुवित्तको अध्यक्षमा बेचन गिरी चयन

स्वावलम्बन लघुवित्तको अध्यक्षमा बेचन गिरी चयन

1.5K
Shares

काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा बेचन गिरीलाई नियुक्त गरिएको छ । संस्थाकी अध्यक्ष सुमित्रा गुरुङको पदावधि पुष १५ अर्थात हिजोदेखि सकिएपछि रिक्त भएको पदमा गिरीलाई नियुक्त गरिएको छ ।

संस्थाको सञ्चालकमा गोकुल प्याकुरेल र जयेन्द्र विक्रम शाह नियुक्त भएका छन् । संस्थाको पुष १६ गते अर्थात आज बिहान ७ः१५ मा बसेको सञ्चालक समितिको बैठकको निर्णय अध्यक्ष र सञ्चालक नियुक्त गरिएको कम्पनी सचिव चन्द्र मणि चौलागाईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij