२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

1K
Shares

काठमाडौं– सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको हो ।

माघ ९ गते शुक्रबार क्रिस्टल ब्याङक्वेट मानभवन ललितपुरमा हुने कम्पनीको १० औं वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । कम्पनीले नियमनकारी निकायहरुको निर्देशनमा प्रबन्धपत्र, नियमावलीलगायतका प्रस्तावित संशोधनहरुका सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij