२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

1.7K
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । आज छापावाल सुनको मुल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलामा २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला छापावाला सुनको मुल्य तोलामा २ लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४५ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij