२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा १०.५३ अकंको गिरावट

शेयर बजारमा १०.५३ अकंको गिरावट

1.3K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५३ अकंले घटेर २६२२.८८ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक ओरालो लागेको छ भने दुई उपसूचकमा मात्रै हरियाली देखिएको छ । यसदिन ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २ लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij