काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस ८ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ।
कम्पनीले न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij