२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषको साधारणसभा आब्हान

नागरिक लगानी कोषको साधारणसभा आब्हान

1.4K
Shares

काठमाडौं – नागरिक लगानी कोषको पुस ३० गते ३१ औं वार्षिक साधारणसभा हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो ।
साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ । त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij