काठमाडौं – पोखरा फाइनान्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत गरी आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको छ भने शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij