काठमाडौँ – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको कम्पनी सचिव ज्ञानीश्वर पन्तले जानकारी दिए ।
सोहि बैठकले गत आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij