२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

1.7K
Shares

काठमाडौं -एनआईसी एशिया बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष अग्रवालले व्यक्तिगत कारणवश सञ्चालक तथा अध्यक्ष पदबाट राजीनामा दिएको बैंकले जनाएको हो।

बैंकका अनुसार अग्रवालको राजीनामा पुस ६ गते सम्पन्न सञ्चालक समितिको ७४२औँ बैठकले स्वीकृत गरेको छ। अग्रवाल २०७८ चैतमा २४औँ साधारणसभाबाट अध्यक्षमा नियुक्त भएका थिए

अध्यक्षको राजीनामापछि बैंकको आगामी नेतृत्व र अध्यक्ष चयन प्रक्रियाबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij