२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको बोनश शेयर सूचीकृत

एभरेष्ट बैंकको बोनश शेयर सूचीकृत

1.4K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । आज पुस ६ गते बैंकको ६ प्रतिशत बोनश शेयर वापत ७७ लाख ६६ हजार ८१६ दशमलव ५६ कित्ता शेयर सूचिकृत भएको हो । बैंकको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij