काठमाडौं -नेपाल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारणसमा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij