२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

1.7K
Shares

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।   पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैठकले गत आर्थिक वर्षको विरतणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij