२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1.4K
Shares

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ८८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij