२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

1.3K
Shares

काठमाडौं -श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको थियो, जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै अब उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij