२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा खानी खोला हाइड्रोको हकप्रद शेयर सूचीकृत

नेप्सेमा खानी खोला हाइड्रोको हकप्रद शेयर सूचीकृत

1.3K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा खानी खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको १०० प्रतिशतले हुन आउने ४६ लाख ५७ हजार १ सय ४३ कित्ता शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्। नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij