काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटल लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको ८० प्रतिशतले हुन आउने १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij