काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ३ हजार ८०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij