२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

950
Shares

काठमाडौं – कुमारी बैंकले साढे तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बुधबार एक सूचना जारी गर्दै बैंकले विभिन्न शेयरधनीहरूको नाममा रहेको ३ लाख ५१ हजार ३ सय २७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको हो ।

यो सेयर अहिले पहिलो चरणका लागि यो सेयर बैंककै संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने छन् । जसका लागि ३५ दिने सूचना जारी गरिएको छ ।

३५ दिनभित्र संस्थापक शेयरधनीले नकिनेको सेयर सर्वसाधारणका लागि जारी गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij