२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निफ्राको साधारणसभा सम्पन्न, संचालकमा थापा र अधिकारी निर्वाचित

निफ्राको साधारणसभा सम्पन्न, संचालकमा थापा र अधिकारी निर्वाचित

1.1K
Shares

काठमाडौं– नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको साधारणसभा सम्पन्न भएको छ। बैंकका संचालक समिति अध्यक्ष अनुज अग्रवालको अध्यक्षता आज साधारणसभा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै सभामा पेश भएको अन्य प्रस्ताव पनि पारित भएका छन् ।

साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना संचालक निर्वाचित गरेको छ। डा. मनिष थापा र लिमा अधिकारी आचार्य कम्पनीको संचालक निर्वाचित भएका छन् । आचार्य यस अघि पनि बैंकको संचालक थिईन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij