काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अकंले बढेर २६१४.१४ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको ०.३१ प्रतिशत, फाइनान्स समूहको ०.४० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij