२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एसवाई प्यानलको शेयर सूचीकृत

नेप्सेमा एसवाई प्यानलको शेयर सूचीकृत

1.4K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एसवाई प्यानल नेपाल लिमिटेडको शेयर सूचीकृत भएको छ। आज मंगलबार कम्पनीको १ करोड ३० लाख ८१ हजार ३ सय ७१ कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि बुधबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्मको रेन्ज तोकेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij