२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

820
Shares

काठमाडौं– नेपाली बजारमा मंसिर २२ गते, मंगलबार सुनको घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आजचाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी तोलाको तीन हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij