काठमाडौें- कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वर स्थित Caffeophilia सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार ग्राहकहरुले बैंकसँगको आबद्धता भएकोप्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने छन्। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने विश्वास बैंकले व्यक्त गरेको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठेले हस्ताक्षर गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij