२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

1.3K
Shares

काठमाडौं– नेपाली बजारमा मंसिर २२ गते, सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आजको बजार चाँदी तोलाको तीन हजार ५८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबार चाँदी प्रतितोला तीन हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij