काठमाडौं– भोलि सार्वजनिक बिदा हुने भएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व भोलि मनाइँदैछ । यसै अवसरमा सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार पनि बन्द रहेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij