काठमाडाैं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त भएकी छन् । कम्पनीले रिक्त रहेको सञ्चालक पदमा मिस्सु भण्डारीलाई बशिष्ठ नियुक्त गरेको हो ।
मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij