२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

850
Shares

काठमाडौं– नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर १२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही निर्णय अनुसार फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij